पोखरामा नेहा पुनको हत्याको घटना सेलाउन नपाउँदै बुटबलमा अर्की युवतीको हत्या

4:10 AM , 0 Comments

बुटवलको तिनाउ खोला किनारमा मृत अवस्थामा भेटीएकी मिनिस्टी टण्डनको शवलाई लुम्बीनी अञ्चल अस्पताल बुटवलले पोष्टमार्टमका लागि टिचिङ्ग अस्पताद काठमाडौँ पठाएको छ ।

गुल्मीको तम्घास घर भई हाल बुटवलको सिसिटी कलेजमा अध्यनरत टण्डनको शव फागुन ४ गते शिद्ध बाबा खोचमा भेटिएको थियो । मिनिस्टी गत फागुन २ गते घर बाट निस्केकी थिइन ।

लाशको प्रकृती हेर्दा पिटेर मारेको हुन सक्ने अनुसन्धानमा खटिएको प्रहरीको भनाई छ । हत्याराको अझै सम्म पत्ता लाग्न नसकेको र हत्यामा सङ्लग्नको खोजि कार्य भइरहेको रुपन्देही प्रहरीको भनाई छ ।

बुटवलको तिनाउ खोला किनारमा मृत अवस्थामा भेटीएकी मिनिस्टी टण्डनको शवलाई लुम्बीनी अञ्चल अस्पताल बुटवलले पोष्टमार्टमका लागि टिचिङ्ग अस्पताद काठमाडौँ पठाएको छ । गुल्मीको तम्घास घर भई हाल बुटवलको सिसिटी कलेजमा अध्यनरत टण्डनको शव फागुन ४ गते शिद्ध बाबा खोचमा भेटिएको थियो । मिनिस्टी गत फागुन २ गते घर बाट निस्केकी थिइन । लाशको प्रकृती हेर्दा पिटेर मारेको हुन सक्ने अनुसन्धानमा खटिएको प्रहरीको भनाई छ । हत्याराको अझै सम्म पत्ता लाग्न नसकेको र हत्यामा सङ्लग्नको खोजि कार्य भइरहेको रुपन्देही प्रहरीको भनाई छ ।






भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Unknown

Some say he’s half man half fish, others say he’s more of a seventy/thirty split. Either way he’s a fishy bastard.

0 comments: