बिदेशमा अलपत्र परे सिधै नेपाल प्रहरीलाई फोन गर्नुहोस् – भिडियो सहित

7:36 PM , 0 Comments

काठमाडौं ११ फागुन, मानव बेचबिखनमा परि विदेशमा अलपत्र परेका व्यक्तिलाई उद्दार गर्ने उद्देश्यले महानगरीय अपराध महाशाखा हटलाइन सेवा सुरु गरेको छ | नेपाल दुरसञ्चार कम्पनिसंगको सहकार्यमा महाशाखाले मानव बेचबिखन तथा उक्त कार्यको अनुसन्धानमा सहजता ल्याउन ११७७ नंको हटलाइन टेलिफोन सेवा सञ्चालंनमा ल्याएको हो |महाशाखाको प्रहरी उपरीक्षक सहकुलबहादुर थापाका अनुसार विदेशमा बेचबिखनमा परी अलपत्र भएकाको उद्दार. विदेशमा बसी मानव बेचबिखनमा संलग्न हुनेलाई पक्राउ र विदेशमा बसी नेपालमा ठगि गर्ने व्यक्तिलाई कानुनी दायरामा ल्याई कारबाही गर्न सक्ने प्रयोजनका साथ हटलाइन सेवा सुरु भएको छ |

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Unknown

Some say he’s half man half fish, others say he’s more of a seventy/thirty split. Either way he’s a fishy bastard.

0 comments: