घाइते यात्रुको उद्धारका लागि काठमाडौंबाट हेलिकोप्टर पठाईयो, रारामा रहेको श्री एयरको हेलिकोप्टर पठाउन गृहको निर्देशन -

2:07 AM 0 Comments



आकस्मिक अवतरणका क्रममा दुर्घटनामा परेको काष्ठमण्डपको एयरमा रहेका यात्रुको उद्धारका लागि हेलिकोप्टर त्यसतर्फ प्रस्थान गरेको छ ।


काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टर त्यसतर्फ पठाईएको गृह मन्त्रालयका प्रवक्ता यादव कोइरालाले बताए । आवश्यक परेको खण्डमा रारामा रहेको श्री एयरको हेलिकोप्टरलाई उद्धारका लागि पठाउन निर्देशन दिएको जानकारी गराए ।

नेपाली सेनाका प्रवक्ता सहायक रथि ताराबहादुर कार्कीले घाईतेको उद्धारका लागि जुम्ला र कालिकोटबाट नेपाली सेनाको टोलि घटनास्थलतर्फ पठाएको बताए ।

- See more at: http://www.lightnepal.com/2845#sthash.CbokSBCy.PfbNODML.dpuf

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Unknown

Some say he’s half man half fish, others say he’s more of a seventy/thirty split. Either way he’s a fishy bastard.

0 comments: