उपत्यकामा नक्कली भारतीय नोटको बिगबिगी, यसरी पक्राउ परे तीन भारतीय नागरिक !

3:15 AM 0 Comments



नक्कली भारतीय नोटको कारोबार गरेको अभियोगमा २ जनालाई प्रहरीले भारतीय ५ सयको नोट ११ थान सहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारत उत्तरप्रदेश सिद्धार्थ नगर बस्ने २६ बर्षीय शसेर खान र भारत विहार किशनगंज बस्ने २० बर्षीय सरफराह खान रहेका छन् ।


महानगरीय प्रहरी बृत्त सिहदरवारबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई काठमाडौँ महानगरपालिका–३१ प्रदर्शनिमार्ग स्थित भृकुटीमण्डप स्थित खुल्ला बजारबाट उक्त नोट सहित पक्राउ गरेको हो ।

- See more at: http://www.lightnepal.com/2820#sthash.eFBuLyry.7jVuVRNO.dpuf

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Unknown

Some say he’s half man half fish, others say he’s more of a seventy/thirty split. Either way he’s a fishy bastard.

0 comments: