काष्ठमण्डप एयरको विमान दुर्घटनामा पाइलट न्यौपाने र को पाइलट रानाको मृत्यु विमानमा रहेका यात्रुहरुको (नामावलीसहित) -

1:56 AM 0 Comments



नेपालगञ्जबाट जुम्लाका लागि उडेको एयर काष्ठमण्डपको विमान कालिकोट तिलखाया गाविस–२ मा दुर्घटनामा परेको छ । दुघटनामा पाइलट दिनेश न्यौपाने र को पाइलट सन्तोष रानाको मृत्यु भएको कालिकोट प्रहरी पुस्टि गरेको बताएको छ ।

विमानमा पाइलट दिनेश न्यौपाने र को पाइलट सन्तोष राना रहेका थिए । विमानमा मेघराज गिरी, लक्ष्मी सुनार, जगदम्बा खत्री, गणेश भट्टचन, शोनाली भट्टचन, गोविन्दप्रसाद भण्डारी, धनन्जय खत्री र लक्ष्मण खड्का सवार रहेका थिए । उनीहरु मध्ये जगदम्बाको साथमा दुई वर्षिय बालक रहेको बताइएको छ ।
 

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Unknown

Some say he’s half man half fish, others say he’s more of a seventy/thirty split. Either way he’s a fishy bastard.

0 comments: