केहि दिन पहिले पोखरामा हत्या गरेकी नेहा पुनको सत्य घटनामा लघुचलचित्र बन्ने भो - S

9:17 PM , 0 Comments






काठमाडौं – अचम्म र बिचित्रको यो सन्सार पनि कस्तो छ । कसैलाई विश्वास गर्नै नहुने जमाना आएको छ । सायद दुनिया स्वार्थी मानिसहरुको बढ्दो संख्या भएर होला । अझ भनौं आफ्नाले आफ्नैलाई खेदो खनेको पाईन्छ । अहिलेको परिस्थितिमा कसैले कसैको भलाई चाहने अबस्था रहेन । आफ्नै आफन्तले आफ्नै आफन्तलाई त्यो पनि मीत दाईले आफ्नै मीत बहिनीलाई जबरजस्ति गर्न खोज्ने, गर्ने र नमानेको अबस्थामा हत्या समेत गर्न पछि नहटेको देखिन्छ । भर्खरै मात्र पोखरामा गस्तै घटना घटेको छ । कुरा हो पोखरेली चेली नेहा पुनको । नेहाको हत्या घटनालाई एक लघुचलचित्रमा उतरिएको छ । सो चलचित्र नेहा पुन माथि भएको अपराधिको कथा र नेहा पुनसंग समावेस रहेको छ र यहि सेरोफेरोमा लघुचलचित्र घुमेको छ । समाचार आएको तथ्यलाई र सुनेको आधारमा यो लघुचलचित्र बनाईएको हो । एक निर्दोष चेलिको मर्म र पीडालाई मुर्त रुप दिएर केही काल्पनिक प्रसङहरु समावेस गरेको यो चलचित्र लाई एन.एच.एस. मिडिया र एक्सन फिलिम्सले प्रस्तुत गरेकोछ । शंकर अधिकारी ‘घायल’को लेखन रहेको छ भने यस चलचित्रलाई ‘घायल’ले नै निर्देशन गरेका छन् । चलचित्रमा युबराज खत्री र सुरेस गुरुङको छायांकन रहेको छ भने सम्पादन युबराज खत्रीको रहेको छ । चलचित्रमा अशोक सुनार, शोभा भण्डारी, कृष्ण नेपाल र सुरेश गुरुङको शसक्त अभिनय रहेको छ |
रातो पाटि
 

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Unknown

Some say he’s half man half fish, others say he’s more of a seventy/thirty split. Either way he’s a fishy bastard.

0 comments: