सेतो कपडामा पोको पारेर दिवंगत पाइलट र एयर होस्टेसको शव काठमाडाैं ल्याइयो -

9:22 PM , 0 Comments



म्याग्दीमा दुर्घटनामा परेर दिवंगत भएका तारा एयरको विमानका पाइलट रोशन मानन्धर, को–पाइलट डिकेस नेमकुल, एयरहोस्टेस रमा राउतको शव आज काठमाडौं ल्याइएको छ । एक यात्री डोल्मा छिरिङ शेर्पाको शव पनि ल्याइएको छ ।
पोखराबाट हेलिकप्टरमा ल्याइएका शवहरु पोस्टमार्टमका लागि त्रिवी शिक्षण अस्पताल पुर्‍याइएका थिए । अस्पतालमा उनीहरुका आफन्तहरुको उपस्थिति थियो ।




- See more at: http://www.lightnepal.com/2762#sthash.FWoCpkYi.wG45elGn.dpuf

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Unknown

Some say he’s half man half fish, others say he’s more of a seventy/thirty split. Either way he’s a fishy bastard.

0 comments: