काष्टमण्डप एयरको जहाज दुर्घटना, ९ घाइते २ को निधन

2:24 AM 0 Comments



तारा एयरको विमान दुर्घटना भएको दुई बित्न नपाउँदै पुनःकाष्टमण्डप एयरको विमान दुर्घटना भएको छ । नेपालगञ्जबाट जुम्लाका लागि उडान भरेको जहाज कालिकोटमा दुर्घटना भएको खबर प्राप्त भएको छ ।



नेपालगञ्जबाट जुम्लाका लागि उडान भरेको काष्टमण्डप एयरको जहाज दुर्घटना सुर्खेत प्रहरीले जनाएको छ । जहाज कालिकोट गाविसको २ तिलखामा जहाज दुर्घटना भएको जहाजमा ९ जना घाइते २ जनाको निधन भएको बताइएको छ ।

- See more at: http://www.lightnepal.com/2830#sthash.1VEQf0tI.iSkjLd4f.dpuf

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Unknown

Some say he’s half man half fish, others say he’s more of a seventy/thirty split. Either way he’s a fishy bastard.

0 comments: