स्वस्थानी ब्रतको अन्तिम दिन हनुमन्तेमा देखियो श्रद्धालुको भीड
एक महिना लामो स्वस्थानी ब्रतको अन्तिम दिन सोमबार भक्तपुरको हनुमन्ते खोलामा श्रद्धालुको भीड देखियो । सोमबारदेखि नै स्वस्थानीको पनि सांगे भएको छ । काठमाडौंका साँखुसहित नदी किनारमा माधवनारायणका ब्रतालुको भीड थियो ।
0 comments: