एक किलो नौ सय ग्राम चरेस सहित खत्री पक्राउ

2:32 AM , 0 Comments

जाजरकोट जिल्लाको कार्कीगाँउ–३ बस्ने २८ बर्षीय सहबिर खत्रीलाई प्रहरीले लागू औषध सहित नियन्त्रणमा लिएको छ । खत्रीको साथबाट १ किलो ९ सय ग्राम चरेश सहित पक्राउ गरेको हो ।



रिम्ना देखि राकामतर्फ गइरहेको लु.१ ख. ७८६१ नम्बरको यात्रु बाहक बसलाई प्रहरी चौकी मटेलामा चेकजाँच गर्दा उनले बोकेको झोलाबाट सो परिणामा चरेश बरामद भएको प्रहरीको भनाई छ ।

- See more at: http://www.lightnepal.com/2823#sthash.2T66XeOk.dpuf

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Unknown

Some say he’s half man half fish, others say he’s more of a seventy/thirty split. Either way he’s a fishy bastard.

0 comments: