मैदानमै खेलाडीले देखाए रेफ्रीलाई रातो कार्ड

1:36 AM 0 Comments

मिडिया एनपी, काठमाडौं, ११ फागुन । फुटबल खेलमा खेलाडीको कसुर अनुसार रेफ्रीले रातो तथा पहेँलो कार्ड देखाउने चलन छ । तर, टर्कीको सुपर लिगमा खेलाडीले नै रेफ्रीलाई रातो कार्ड देखाएका छन् ।

ट्रापजोन्सपोर र गालाटासरेबीच खेलका क्रममा सालेह डर्सनले रेफ्री डेनिड बिटनेललाई कार्ड देखाएका हुन् । रातो कार्ड देखाएपनि रेफ्रीले मैदान छाड्नु परेन तर, स्वयम् खेलाडी डर्सनले भने मैदान छाड्नु पर्यो । रातो कार्ड देखाएपछि उल्टै रेफ्री बिटनेलले खेलाडी डर्सनलाई रातो कार्ड देखाएपछि मैदान छाड्नु परेको हो ।trab 2.JPG
खेलको ८६ औं मिनेटमा रेफ्रीले डर्सनका टीममेटलाई रातो कार्ड देखाउने क्रममा रेफ्रीको हातबाट रातो कार्ड भूईँमा खसेपछि डिफेण्डर डर्सनले सो कार्ड टिपेर रेफ्रीलाई देखाइदिएका थिए । त्यसपछि आफूलाई रातो कार्ड देखाउने खेलाडी डर्सनलाई नै रेफ्रीले रातो कार्ड देखाइदिए ।
यसअघि १९९५ मा रेफ्री पल ग्यासकोइङलाई पनि खेलाडीले रातो कार्ड देखाएका थि

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Unknown

Some say he’s half man half fish, others say he’s more of a seventy/thirty split. Either way he’s a fishy bastard.

0 comments: