कोरियाद्वारा यो वर्षको श्रमसम्झौैता दिन सुरु

12:46 AM 0 Comments



काठमाडौँ १० फागुन । दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली अन्तर्गत सन २०१६ को श्रमसम्झौता दिन सुरु गेको छ । ईपीएस कोरियाले हालै कामदार कोटा चयन र वितरणका लागि तालकिा प्रकाशन गरेको हो ।

कोरियाको मानव संशाधन बिकासले सन २०१६ मा ३४२ कामदारको श्रम सम्झौता प्रदान गरिसकेको छ । झण्डै दुई लाख मासिक कमाइ हुने भएइकाले कोरिया आकर्षक राजगारीको गन्तब्य बनेको छ ।

साना तथा मझौला घरेलु उद्योगहरुमा आवश्यक कामदार आपूर्ति गर्न सरकारले हरेक वर्ष कोटा निर्धारण गर्ने गर्दछ ।आजको कारोबार दैनिकमा खबर छ ।

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Unknown

Some say he’s half man half fish, others say he’s more of a seventy/thirty split. Either way he’s a fishy bastard.

0 comments: