फेरि हल्लायो भूकम्पले सिन्धुपाल्चोकलाई
मिडिया एनपी, काठमाडौं, १८ फागुन । सिन्धुपाल्चोकलाई केन्द्र बनाएर मंगलबार अपरान्ह भूकम्प गएको छ । मंगलबार अपरान्ह साढे चार बजे सिन्धुपाल्चोकलाई केन्द्र बनाएर ४.३ म्याग्नेच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार सो भूकम्प गोरखा भूकम्पको पराकम्प हो ।
गएको बैशाख १२ गते गोरखाको बारपाक केन्द्र बनाएर गएको ७.६ म्याग्नेच्यूडको शक्तिशाली भूकम्पको अहिले सम्म पराकम्प गइरहेको हो ।
भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |
0 comments: