मलेसिया,कतार,दुवई,साउदी अरब र आज डलरको भाउ कति छ ? हेर्नुहोस आज नेपालमा चलेको रेट
यो साता पनि कतारी, साउदी, मलेसियन र दुबईका मुद्रामा बिनिमयदर सामान्य उतारचढाव रह्यो। अमेरिकी डलरको भाउ घट्दो क्रममा देखिएपछि यी देशका मुद्राको भाउ पनि त्यसैगरी झर्न थालेको छ।
नेपाल राष्ट्र बैंकले आजको लागि कतारी रियालको खरिददर मूल्य २९ रुपैयाँ ४७ पैसा तथा बिक्रीदर मूल्य २९ रुपैयाँ ६३ पैसा निर्धारण गरेको छ। त्यस्तै मलेसियन रिंगेटको खरिददर मूल्य २६ रुपैयाँ ०८ पैसा र बिक्रीदर मूल्य २६ रुपैयाँ २२ पैसा निर्धारण भएको छ। यो मूल्य अघिल्लो साताको तुलनामा ४ पैसाले बढेको हो। त्यस्तै साउदी अरबको रियालको खरिददर मूल्य २८ रुपैयाँ ६१ पैसा तथा बिक्रीदर २८ रुपैयाँ ७७ पैसा निर्धारण भएको छ। दुबईको दिरामको खरिददर मूल्य २९ रुपैयाँ २२ पैसा र बिक्रीदर मूल्य २९ रुपैयाँ ३८ पैसा तोकिएको छ। - See more at: http://www.lightnepal.com/4056#sthash.C7XcoRZd.zFRAi0Kf.dpuf
भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |
0 comments: