अप्रेसन गर्दा आधा दिमाग बाहिर निस्के पनि यि बालक जिवितै छन् र सबै काम गर्न सक्छन् -

9:08 AM 0 Comments



काठमाडौँ । के तपाईले मानिसको शरीरबाट आधा दिमाग छुट्टीइ सके पछि पनि जिवित रहेका मानिस देख्नुभएको छ ? यि बालक यो घटनाका उदाहरण हुन् । अप्रेशनका क्रममा शरीरबाट आधा दिमाग बाहिर छुट्टीए पनि यि बालक सामान्य मानिसहरु जस्तै ठिकठाक छन् । यो घटना बेलायतको हो ।



जहाँ अप्रेशनका क्रममा ५ वर्षका बालक लिंकन फ्रीमैनको धा दिमाग बाहिर निस्किएको ब्रिटिश अखबार मिररको एक रिपोर्टमा उल्लेख छ । लिंकन फ्रीमैनको अनुहारमा जन्मजात नै रातो रंगको दाग छ । यस्तो खतरनाक अप्रेशन पछि चिकित्सकले बालकले सुन्न र बोल्न नसक्ने बताए पनि चिकित्सकको भनाई विपरितको नतिजा आयो । उनी हाँस्न बोल्न र सहजै हिँड्न सक्ने त भए तर उनको शरीरबाट आधा दिमाग हटाउने सल्लाह चिकित्सकको टोलीले गर्यो ।

बेलायतको ऑर्मंड स्ट्रीट हस्पिटलका चिकित्सकको टोलीले उनको आधा दिमाग ननिकालेको खण्डमा नर्वस सिस्टम प्रभावित हुन सक्ने र ब्रेन ह्यामरेज सम्मको खतरा हुने औँल्याए पछि परिवारको सहमतीमा नै यस्तो अनौठो अप्रेशन गरिएको हो । उनको अनौठो प्रकारको अप्रेशन ८ घण्टा लगाएर गरिएको थियो । अप्रेशन पश्चात लिंकनकी आमाले छोरो बहादुर भएकाले सबैको प्रेरणा बन्ने विश्वास गर्दै भनिन् बाबुबाट हामीले धेरै कुरा सिक्ने अवसर पाएका छौँ ।

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Unknown

Some say he’s half man half fish, others say he’s more of a seventy/thirty split. Either way he’s a fishy bastard.

0 comments: