आइसियुमा राखेर राजेन्द्र महतोको उपचार गरिँदै, कुटाइ खाएर यस्तो भयो राजेन्द्र महतोको हालत

विराटनगरस्थित रानी भन्सारमा धर्नामा बसेका सद्भावना पार्टीका घाइते अध्यक्ष राजेन्द्र महतोलाई विराटनगरको गोल्डेन अस्पतालको सघन उपचार कक्ष (ICU) मा राखी उपचार गरिँदैछ।
(भिडियो हेर्नुहोस ) Click Here For Video
प्रहरीको चेतावनीलाई बेवास्ता गरेका महतोसहितका मधेसी मोर्चाका नेता कार्यकर्तालाई दशगजाबाट हटाउने क्रममा झडप भएको थियो । मधेसी मोर्चाले प्रहरीको लाठी लागेर खुट्टा र जिउमा पनि चोट लागेको दाबी गरेको छ ।
झडपका क्रममा मधेसी मोर्चाका अर्का नेता दिलिप धाडेवासहित ६ जना बढी कार्यकर्ता घाइते भएका छन् । प्रहरीसँगको झडपपछि भारतीय भूमिमा गएर नेपाली भूमिमा ढुंगा हान्न थालेपछि भारतीय सीमा सुरक्षा बल एसएसबीलेसमेत आन्दोलनकारीलाई उताबाट लखेटेको थियो ।
झडपका क्रममा महतोको टाउको र घुडामा चोट लागेको छ । उनलाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गरी नेपाल प्रहरीलाई बुझाइएको र हाल अस्पतालमा भर्ना गरिएको बुझिएको छ ।
(भिडियो हेर्नुहोस ) Click Here For Video
मधेसी मोर्चाले प्रहरीको लाठी लागेर खुट्टा र जिउमा पनि चोट लागेको दाबी गरेको छ । झडपका क्रममा मधेसी मोर्चाका अर्का नेता दिलिप धाडेवासहित ६ जना बढी कार्यकर्ता घाइते भएका छन् । - See more at: http://annapurnapost.com/News.aspx/story/23979#sthash.RFcIq7HT.dpuf

नेपाल प्रहरीले दशगजाबाट हट्न बारम्बार आग्रह गर्दा नहटेपछि बल प्रयोग गरिएको थियो । सो क्रममा प्रदर्शनकारीसँगै महतो पनि घाइते भएका छन् ।प्रहरीको चेतावनीलाई बेवास्ता गरेका महतोसहितका मधेसी मोर्चाका नेता कार्यकर्तालाई दशगजाबाट हटाउने क्रममा झडप भएको थियो । मधेसी मोर्चाले प्रहरीको लाठी लागेर खुट्टा र जिउमा पनि चोट लागेको दाबी गरेको छ ।

0 comments: