गोली हानेर दिल्लीमा किन गरियो नेपाली युवाको हत्या ?

9:43 AM 0 Comments

काठमाडौँ, १३ पुस । भारतको राजधानी नयाँ दिल्लीमा नेपाली युवाको गोली हानी हत्या भएको छ । दिल्लीको मंगोलपुर कला गाउँमा नेपाली युवाको सोमबार गोली हानी हत्या भएको स्थानीय सञ्चारमाध्यमहरुका उल्लेख छ ।सिंहबहादुर नामका नेपाली युवाको कला गाउँको गल्ली नम्बर ९ मा अज्ञात समहूले गोली हानि हत्या गरिएको जनाईएको छ ।युवाको नेपालको ठेगाना खुल्न नसक्दा शवलाई पोस्टमार्टम हुन नसकेको बताईएको छ । - See more at: http://www.zoomnp.net/archives/19874#sthash.wMNLJNin.dpuf

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Unknown

Some say he’s half man half fish, others say he’s more of a seventy/thirty split. Either way he’s a fishy bastard.

0 comments: