राहदानीको फारम देखि विभिन्न सेवाहरु उपलब्ध गराइँदै आएको केन्द्रीय राहदानी विभागको वेवसाइट विहीबार विहानबाट ह्याक भएको छ
मनोरञ्जनात्मक राष्ट्रिय राजनीति टेक्नोलोजी फिल्मी खेलकुद अन्तराष्ट्रिय
राहदानी विभागको वेवसाइट ह्याक
राहदानीको फारम देखि विभिन्न सेवाहरु उपलब्ध गराइँदै आएको केन्द्रीय राहदानी विभागको वेवसाइट विहीबार विहानबाट ह्याक भएको छ ।
वेवसाइट ह्याक गरिएपछि त्यसलाई निर्माण प्रयास थालेको छ । ह्याकरले वेवसाइट ह्याक गरिदिएपछि विभागले नियमित निर्माण प्रक्रियामा रहेको वेवसाइटमा उल्लेख गरेको छ ।
वेवसाइट ह्याक गरी ह्याकरले जेनुस जोर्डनद्वारा ह्याक गरिएको लेखेका छन् । ह्याकरले कार्यालयको आधिकारिक वेवसाइट ह्याक गरिदिएपछि सेवा दिन समस्या हुने पुगेको छ ।
भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |
.png)

0 comments: