कस्तो अचम्मः आफ्नै कोखबाट जन्मिएका छोरासँग बिहे गर्दै यी महिला – -



फोटो फाइल

एजेन्सी– कसैले सोच्न सक्छ ? आफ्नै कोखबाट जन्मिएको छोरासँग आमाको बिहे हुन्छ भन्ने । पक्कै पनि यो पत्याउन निकै गाह्रो विषय हो । यदी कसैले यस्ता कुरा तपाईंलाई सुनायो भने पनि तपाईं रिसले उसलाई उल्टै गाली गर्नुहुन्छ ।
तर, जिम्बावेमा एक ४० वर्षीया बेट्टी नामकी विद्यवा महिलाले आफ्नै २३ वर्षीय छोरासँग बिहे गर्न लागेको समाचारले अहिले विश्वभर हंगामा मच्याएको छ ।
नाइजिनियामा छापिएको एक रिपोर्टका अनुसार महिलाको ती २३ वर्षीय छोरासँग विगत ३ वर्षदेखि प्रेम सम्बन्ध कायम छ ।
उनका पतिकोे १२ वर्ष अघि नै निधन भइसकेको छ । अझ रोचक कुरा त के छ भने ती महिला विगत ६ महिनादेखि गर्भवति छिन् र उनको पेटमा आफ्नै छोराको बच्चा रहेको उनले नै खुलासा गरेकी छन् ।
मृतक पतिका भाइहरुसँग आफू विवाह बन्धनमा बाँधिन नचाहेकाले आफूले आफ्नै छोरासँग बिहे गर्न चाहेको उनले गाउँ पंचायतमा बताएकी छन् । काठमाण्डौ टुडे ले खबर छापेको छ

मिटरमा गुडन नमानी यात्रु ठग्ने ट्याक्सीलाई पाँच हजार जरिवाना -

काठमाडौं, १८ फागुन । यातायात व्यवस्था विभागले मंगलबारदेखी राजधानीका विभिन्न स्थानमा संचालनमा रहेका ट्याक्सीको अनुगमन गरी कारबाही गर्न थालेको छ । यससँगै मनपरी भाडा असुलेर यात्रुलाई ठग्ने ट्याक्सीलाई कडा कारबाही हुने भएको छ ।


विभागले मिटरमा गुड्न अटेर गर्ने १० वटा ट्याक्सीको कागजात नियन्त्रणमा लिएको छ र उनीहरुलाई ५ हजार रुपैयाँसम्म जरिवाना गर्ने तयारी गरेको छ ।



विभागका प्रवक्ता बसन्त अधिकारीक अनुसार उपत्यकामा चल्ने ९० प्रतिशत बढी ट्याक्सीले मिटरमा उठेको रकमभन्दा बढी भाडा लिने गरेको पाइएको बताए । ब्ल्याकमा तेल हाल्नुपरेको बहाना बनाउदै ट्याक्सी चालकले मनपरी भाडा उठाइरहेको पाइएकाले त्यस्तालाई कडा कारबाही गर्ने चेतावनी समेत विभागले दिएको छ ।

 

यौन सम्पर्क गर्नुका यस्ता छन ९ फाइदाहरु


कम उत्तेजित हुने मानिसको आयुमा समेत असर गर्ने नयाँ तथ्य भेटिएको वैज्ञानिकहरुले दाबी गरेका छन् । कम उत्तेजित हुने पुरुषमा छिट्टै मृत्यु हुने ७० प्रतिशत सम्भावना रहेको उनीहरुको भनाई छ । उत्तेजना कम हुने मानिसहरुमा मुटुजन्य समस्या हुने अमेरिकाको मिसिपीका वैज्ञानिकहरुले बताए । यस्तो समस्याबाट अमेरिकामा झन्डै २ करोड मानिस प्रभावित भएको पनि उनीहरुको भनाई छ । लिंग उत्तेजित नहुने मानिसहरुलाई बारम्बार हृदयघात, उच्च रक्तचाप लगायतको समस्या हुने र त्यसको कारण अल्पायुमा नै मृत्यु हुने गरेको वैज्ञानिकहरुको दाबी गरेका छन् । यसअगाडि विशेषगरी यो समस्याबाट वृद्ध मानिसहरु पीडित हुने बताइन्थ्यो । तापनी ४० वर्ष मुनिका २० प्रतिशत मानिसमा यस्तो समस्या देखिएको वैज्ञानिकहरु बताउछन् ।
यस्ता छन् फाइदाहरु
१. मुड फ्रेस बनाउँछ
माया आदानप्रदानको क्षण र चरमोत्कर्षमा पुग्दा उत्पन्न हुने न्युरो केमिकलले खुसी हुने हर्मोन उत्पादन गर्छ । सेक्सको अवधि र त्यसपछि उत्पन्न हुने अक्सवाईटोकिन हर्मोनले मानिसलाई आफ्नो जोडिप्रति बढी इमान्दार बन्न, शान्त हुन र निन्द्रा लगाउन सहयोग गर्छ । एक आपसमा माया साटासाट गरेको २० मिनेटपछि अक्सवाईटोकिन हर्मन निस्कन्छ । पुरुषको तुलनमा यस्तो हर्मोन महिलामा चार गुणा बढी निस्कन्छ । त्यस्तै, सेक्सपछि सेरोटोनिन नामक अर्को हर्मोन पनि उत्पादन हुन्छ । यस हर्मनले मानिसलाई बढी खुसी र हँसिलो बनाउछ ।
२ . मुटु स्वस्थ राख्छ
बेलफास्टको क्विन्स युनिभर्सिटीले गरेको एक अध्ययन अनुसार सातामा तीन पटक यौन सम्पर्क गर्नेलाई मुुटुसँग सम्बन्धी विभिन्न समस्याको सम्भावना न्यून हुन्छ । व्रिटिश हर्ट फाउन्डेसनका मेडिकल डाइरेक्टर पिटर वीइसवर्गका अनुसार ४० र ५० को दशकमा नियमित सेक्स गर्नेमा ह्दयघातको खतरा अत्यन्तै कम हुन्छ । ‘जहाँसम्म मुटुको सवाल छ, सेक्स अर्को प्रकारको व्यायाम पनि हो,’ गायज एन्ड सेन्ट थोमस हस्पिटल र सेक्सुअल डाइजफङसन एशोशियसनका अध्यक्ष डा। ग्राहम ज्याक्सन भन्छन्, ‘फिटनेसको सन्र्दभमा भन्ने हो भने एक पटक सेक्स गर्नु भनेको एक माईल टाढा हिड्नु जस्तै हो ।’ यति तपाई यति काम गर्न सक्नुहुन्छ भने सेक्स गर्दा कुनै खतरा देखिदैन,’ उनी थप्छन् । न्यू इन्ल्यान्ड इन्स्टिच्युटका बैज्ञानिकहरूले गरेको अध्ययनअनुसार मुटु मजवुत बनाउन यौनसम्पर्कको महत्पूर्ण भूमीका रहन्छ । तर यौनसम्पर्क स्वस्थ र सुरक्षित हुनुपर्छ ।
यौनसम्पर्क नराख्ने व्यक्तिमा मुटु रोगको संभावना, सातामा दुईपटक भन्दा बढी यौनसम्पर्क राख्नेमा भन्दा ५५ प्रतिशत बढी हुन्छ । ४० देखि ७० वर्षसम्मका १ हजार पुरूषमा १६ वर्षसम्म गरिएको अध्ययन पछि वैज्ञानिकहरूले यस्तो निष्कर्ष निकालेका हुन् । यदि यौन आवश्यकता समयमै पूरा भएमा शारीरिक रूपमा समेत मानिस स्वस्थ रहने समेत अनुसन्धानले देखाएको छ । आफ्नो मायालुसँग विताएको क्षणले पुरूषलाई भावनात्मक रूपमा समेत फाइदा हुनाले चिन्ता, तनाव जस्ता मानसिक रोगबाट मुक्ती मिल्छ । यसको प्रत्यक्ष सम्बन्ध मुटुसँग रहन्छ ।
३. चिसो भगाउँछ
सेक्सले चिसोबिरुद्ध लड्ने रोग प्रतिरोधात्मक क्षमतामा बृद्धि गरिदिन्छ । सातामा एक÷दुई पटक नियमित सेक्स गर्दा इम्युनोग्लोबुलिन ए ९आइजीए० प्राप्त हुन्छ । जसले चिसोबिरुद्ध लड्न रोग प्रतिरोधात्मक क्षमतालाई सहयोग गर्छ । सेक्सका क्रममा मुटुको चाल तीब्र हुँदा शरीरका अंग तथा कोषमा ताजा रगत आपूर्ति हुन्छ । त्यतिबेला शरीर पनि फूर्तिलो हुन्छ ।
४. आयु बढाउँछ
आयु र सेक्सका बारेमा गरिएका विभिन्न अध्ययनहरु मध्ये वेल्सका मानिसहरुमा गरिएको एउटा अध्ययन निकै महत्वपूर्ण सावित भएको छ । अध्ययन अनुसार महिनामा मुस्किलले एक पटक मात्र सेक्स गर्ने मानिस सातामा दुई पटक सेक्स गर्नेको तुलनामा छिट्टै मृत्यु हुने बढी सम्भावना हुन्छ । ‘यौन गतिविधिको पुरुषको स्वास्थ्यमा रक्षात्मक प्रभाव पर्छ,’ डा। ब्रिउर भन्छिन् ।
ताइवान विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले नियमित यौन सम्पर्क गर्नेहरुको आयु बढ्ने पत्ता लगाएका हुन् । तर, महिलाहरुमा भने यो तथ्य लागु नहुने बताइएको छ । डा। हुवाङ कुवाङले हप्तामा कम्तीमा पनि एकपटक सेक्स गर्ने मानिसहरु ८० वर्षभन्दा बढी बाँच्ने सम्भावना ५० प्रतिशतभन्दा बढी हुने तथ्य पत्ता लगाएका हुन् । अनुसन्धानकर्ताका अनुसार सेक्सले हृदयाघातबाट हुने मृत्युमा पनि कमी ल्याउछ भने मधुमेह हुने सम्भावना ४० प्रतिशतले र मुटुको रोग हुने सम्भावना ३० प्रतिशतले कमी ल्याउछ ।
५.उर्वरता बढाउछ
नियमित सेक्स गर्ने मानिसमा बाँझोपनको खतारा पनि कम हुन्छ । ‘नियमित वीर्य फालिरहँदा वीर्यको गतिमा तीब्रता आउछ जसका कारण वीर्य उर्वरताका लागि छिटो भन्दा छिटो अन्डासयसम्म पुग्छ,’ मिडल्यान्ड फर्टिलिटी सर्भिसका मेडिकल निर्देशक डा गिलियान लकउड भन्छिन् । ‘जब उर्वरताको कुरा आउछ, हरेक रात सेक्स गर्नु उपयुक्त हुन्छ,’ डा लकउड थप्छिन् । अनुसन्धानहरूले धेरै स्खलनले जीवनको उत्तरार्धमा प्रोस्टेट क्यान्सर हुने सम्भावना कम भएको देखाएको छ ।
६ .दिमागको कोष बढाउँछ
३५ वर्ष पुगेपछि हरेक दिन हामीले ७ हजार दिमागका कोषहरु गुमाउन थाल्छौं । नियमित रुपमा यौन सम्पर्क गर्नेको दिमागको कोषमा वृद्धि हुने अमेरिकास्थित प्रिन्सटन युनिर्भसिटीका वैज्ञानिकहरु बताउँछन् । प्लस ओनमा सार्वजनिक गरिएको एक अध्ययन अनुसार सेक्सले स्मरण शक्ति रहने दिमागको कोषहरुमा तीब्र बृद्धि गरिदिन्छ ।
तनाब र निराशलले स्मरण शक्ति हुने दिमागको हिपोक्याम्पसको आकारलाई सानो बनाइदिन्छ । तर व्यायाम र सेक्सले यस्तो प्रभावको डटेर लड्छ । यसबाहेक सेक्सले दिमागको कोषलाई पतन हुनबाट बचाउँछ ।तसर्थ बुढेसकालसम्म पनि यौनका दृष्टिले सक्रीय वृद्धबृद्धा डिमेन्सिया रोगको शिकार हुनबाट बच्छन ।
७. मिठो निद्रा लाग्छ
सेक्स पछि पुरुषमा अक्सिटोसीन हाम्रोनको उत्पादन बढी हुन्छ । यो हम्रोनले आनन्द महशुस गराउँछ र प्रोलेक्टिन हम्रोनले निद्रा ल्याउँछ । खासमा सेक्स र निद्राको गहिरो सम्बन्ध हुन्छ । निद्राको समस्या भएका पुरुषलाई सेक्स निकै उपयोगी मानिन्छ । कतिपय अवस्थामा तनाव कम गर्न पनि सेक्स गरिन्छ । सेक्स पछि पुरुषमा मानसिक तनाव कम हुन्छ र निद्रा लाग्छ । सेक्समा क्यालोरी पनि बढी खर्च हुन्छ । कतिपय पुरुषहरु थकान महसुस गरेरपनि तुरुन्तै निदाउने गर्छन् ।
८. आत्मसम्मानमा वृद्धि
सेक्सले व्यक्तिको आत्मसम्मान बढाउन मद्दत गर्छ । युनिभर्सिटी अफ टेक्सासको अध्ययन अनुसार मानिसले सेक्स गर्ने दुई सय ३७ वटा कारणमध्ये आत्मसम्मान पनि एउटा कारण हो । सेक्स र चरमोत्कर्सले माया र सद्भावमा वृद्धि गराउँछ । यसको कारण भनेको सेक्सका बेला उत्पादन हुने ‘अक्सिटोसिन’ नामक हर्मोन हो, जसलाई ‘प्रेम हर्मोन’ पनि भनिन्छ ।
९ . दुखाइ कम गर्न मद्दत
अक्सिटोसिनले शरीरमा इन्डोमोर्फिन नामक हर्मोन निकाल्न मद्दत गर्छ । इन्डोमोर्फिनलाई प्राकृतिक ‘पेन किलर’ पनि भनिन्छ । टाउको दुखाइ, हड्डी दुखाइ कम गर्न पनि यौन सम्पर्कले मद्दत गर्दछ । - See more at: http://www.lightnepal.com/3447#sthash.aLQYk9Vv.dpuf

कतारबाट श्रीमान फर्केपछि पत्नीले अर्कै युवकसंग यसकारण झुन्डिएर आत्महत्या गरिन -

स्याङ्जा, १८ फागुन । मंगलवार बिहानै एक जोडीले रुखमा झुण्डिएर आत्माहत्या गरेका छन् । राङभाङ गाविसका २४ वर्षे हिरासिंह थापा र २२ वर्षे बविता थापाले पाखुरीको रुखको एउटै हाँगामा एउटै सल च्यातेर दुईवटा बनाई पासो बनाएर आत्माहत्या गरेका छन् ।



प्रहरी निरीक्षक रनबहादुर चन्दका अनुसार मृतक दुबैजना राङभाङ गाविसबासी हुन । बबिताका पति रोजगारका लागि कतारमा थिए । करिब ५ महिनाअघि कतार पुगेका उनी पत्नीले आफुसहित ७ वर्षे छोरो छाडेको थाहा पाएपछि सातादिन अघि घर फर्किएका थिए ।

फागुन ३ मा घर छाडेर हिँडेका जोडी १० दिनपछि हिरा सिंहको घरमा आईपुगेको बताइएको छ ।
हिरासिंह थापा पनि विवाहित हुन् । उनका पत्नी र एक छोरी छन् । मृतकबारेमा थप अनुसन्धान सुरु भैसकेको प्रहरीले जनाएको छ ।
 

Sanjay Dutt in Aap Ki Adalat (Full Episode)

Of all the roles that he essayed in his long and illustrious career in Bollywood, that of a jail convict was perhaps one that Sanjay Dutt least wanted to enact in real life. The superstar’s conviction under the Arms Act has brought about a dramatic reversal in his fortunes: Dutt (53), who has an average asking price of Rs 3-5 crore per film, will now earn approximately Rs 25 per day for the first six months of his stay in prison. This would make the millionaire’s earnings decelerate to almost a screeching halt, to Rs 650 a month.Dutt, apart from having several films on the floor, was also endorsing several products. Taken together, these ratcheted up his annual income to a dizzying Rs 20 crore. In sharp contrast, Dutt’s yearly income in course of his jail stay won’t be over Rs 10,000 – and this, after he sweats it out, labouring in the small-scale unit in the central jail. -  

Baburam Bhattarai pledges to bring fresh plan

New Force Nepal Coordinator Baburam Bhattarai today pledged that his political force would come up with a new plan for nation building. Bhattarai held that Nepali people were forced to live without even basic facilities as NC, UML and UCPN-Maoists had made politics their profession. “I am mulling over a new plan suitable for Nepal and will soon start working to bring about economic progress and prosperity,” Bhattarai added. Bhattarai accused the old and big parties of engaging in corruption to rear their cadres, conduct party polls and amass property. “The relevance of old parties is over. They never thought and brought a plan for economic progress of the people and the country,” said Bhattarai. Bhattari reiterated that his major goal was to make his political force free from corruption and work wholeheartedly for the economic development and prosperity of the country. “The new force will lay the foundation for capitalism and move towards socialism. We will work on uplifting the living standards of the poor people,” said Bhattarai, adding that he would continue revising his party’s policies as per the changing needs. “Nepal is among the 15 richest countries in terms of natural resources. But, we are the one of the poorest countries in the world,” Bhattarai said.At the programme, CPN-UML leader Yogesh Bhattarai said his party had addressed the demands of the agitating Madhesi parties through constitution amendment.  

10 Countries That May Not Survive The Next 20 Years

10 Countries That May Not Survive The Next 20 Years – The future is uncertain, some countries may not survive another two decades. Join us on our speculative list of 10 countries most likely to collapse within 20 years. *REMEMBER* this list is speculative, and just because a country may collapse in 20 years, doesn’t mean that it will, or that we want it to. With that out of the way, enjoy! This video is drawm solely my opinion drawn from my personal knowledge, and is my own original work.

10. Spain
9. North Korea
8. Belgium
7. China
6. Iraq
5. Libya
4. The Islamic State
3. United Kingdom
2. United States
1. Maldives