कतारबाट श्रीमान फर्केपछि पत्नीले अर्कै युवकसंग यसकारण झुन्डिएर आत्महत्या गरिन -
स्याङ्जा, १८ फागुन । मंगलवार बिहानै एक जोडीले रुखमा झुण्डिएर आत्माहत्या गरेका छन् । राङभाङ गाविसका २४ वर्षे हिरासिंह थापा र २२ वर्षे बविता थापाले पाखुरीको रुखको एउटै हाँगामा एउटै सल च्यातेर दुईवटा बनाई पासो बनाएर आत्माहत्या गरेका छन् ।

प्रहरी निरीक्षक रनबहादुर चन्दका अनुसार मृतक दुबैजना राङभाङ गाविसबासी हुन । बबिताका पति रोजगारका लागि कतारमा थिए । करिब ५ महिनाअघि कतार पुगेका उनी पत्नीले आफुसहित ७ वर्षे छोरो छाडेको थाहा पाएपछि सातादिन अघि घर फर्किएका थिए ।
फागुन ३ मा घर छाडेर हिँडेका जोडी १० दिनपछि हिरा सिंहको घरमा आईपुगेको बताइएको छ ।
हिरासिंह थापा पनि विवाहित हुन् । उनका पत्नी र एक छोरी छन् । मृतकबारेमा थप अनुसन्धान सुरु भैसकेको प्रहरीले जनाएको छ ।

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |
0 comments: