कांग्रेस महाधिवेशनले सजाइएको काठमाडौं (भिडियो)

9:06 AM , 0 Comments

मिडिया एनपी, काठमाडौं, १९ फागुन । बिहीबारबाट नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि १३ औं महाधिवेशन काठमाडौंमा सुरु हुँदैछ । देशभरबाट महाधिवेशन प्रतिनिधिहरु तथा आमन्त्रित पाहुना काठमाडौं आउने क्रम जारी छ । यसैलाई लिएर कांग्रेस नेता तथा कार्यकर्ताहरुले काठमाडौंमा स्वागतद्वार देखि ब्यानरहरु ठाउँ–ठाउँमा टाँगेका छन् भने पार्टीको झण्डा पनि शहरका मुख्य भागहरुमा फहराइएको छ । अहिले काठमाडौं कांग्रेसमय जस्तो देखिन्छ ।

महाधिवेशनलाई लिएर एउटै पदमा धेरै नेताहरुको उम्मेदवारी परेकाले कार्यकर्ता आफूतिर आकर्षित गर्न ब्यानर टाँगिएका छन् । पोष्टर तथा पम्पलेटहरु वितरण गरिएका छन् । यसले सडक रंगिएको छ ।


भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Unknown

Some say he’s half man half fish, others say he’s more of a seventy/thirty split. Either way he’s a fishy bastard.

0 comments: