नेपालगञ्जबाट जुम्लाका लागि उडेको काष्ठमण्डप एयरको जहाज दुर्घटना – 9 जना घाइते २ जनाको मृत्यु -

2:21 AM 0 Comments






दुर्घटनामा परेको जहाजको फाइल तस्बिरनेपालगञ्जबाट जुम्लाकालागि उडेको काष्टमण्डप एयरको 9NA JB जहाज दुर्घटना भएको छ।
स्थानीयलाई उदृत गर्दै कालिकोटका सहायक प्रमुख जिल्ला अधिकारी पदमलाल लामिछानेले बताए अनुसार कालिकोटको चिलखायामा जहाज दुर्घटना भएको छ। प्रहरी टोली घटनास्थलतर्फ गइसकेको छ।स्थानीयका अनुसार ९ जना घाइते र २ जनाको मृत्यु भएको भनेपनि स्थानीय प्रशासनले यसबारे पुष्टी गरेको छैन।
जहाज १२:३० बजे नेपालगञ्जबाट उडेको थियो।गत मंगलबार पोखराबाट जाेमसोमका लागि एडेकाे तारा एयरकाे जहाज दुर्घटना हुदाँ २३ जनाको मृत्यु भएको थियो।
 

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Anonymous

Unknown

Some say he’s half man half fish, others say he’s more of a seventy/thirty split. Either way he’s a fishy bastard.

0 comments: