Man squeezes out 2 goats from stomach of a Python

8:04 PM 0 Comments



एजेन्सी । कतिपय मानिसको अजिंगरको नाम सुन्दा मात्रै सातो जान्छ । तर एक बहादुरले २ वटा बाख्रालाई जिउँदै निलेर आराम गरीरहेको अवस्थामा निडर पारामा अजिंगरको सामना गरेका छन् ।

लामो समयको संघर्ष पछि यि बहादुरले अजिंगरको पेटबाट फटाफट २ वटा बाख्रा निकाल्न सफल हुन्छन् । अजिंगरको पेटबाट दुवै बाख्रा बाहिर निकाल्न ति पुरुष सफल भए पनि दुवै बाख्रा भने मरिसकेका थिए ।

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Unknown

Some say he’s half man half fish, others say he’s more of a seventy/thirty split. Either way he’s a fishy bastard.

0 comments: