बियोन्ससँग ‘हिम फर दी विकेन्ड’ मा सोनम कपुर

10:48 PM , 0 Comments






रकब्यान्ड कोल्डप्लेको नयाँ भिडियो ‘हिम फर दी विकेन्ड’ रिलिज भएसँगै राम्रै हंगामा गरिरहेको छ । शुक्रबार रिलिजको भिडियोमा अमेरिकी गायिका बियोन्सका साथमा भारतीय अभिनेत्री सोनम कपुरले अभिनय गरेकी छन् ।

हलिउड ब्यान्डको सो भिडियोमा बलिउडकी सोनमले अभिनय गरेको कुराले निकै चर्चा पाएको थियो । तर, भिडियोमा उनलाई केही सेकेन्ड मात्र देख्न पाइन्छ । भिडियोमा बियोन्स मात्र छाएकी छिन् । भिडियोमा भारतका विभिन्न स्थानहरू देखाइएको छ ।

सोनम कपुरले भने आफुले बियोन्ससँग काम गर्न पाउननै सबैभन्दा ठुलो कुरा रहेको बताएकी छिन् ।

भिडियो:

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Unknown

Some say he’s half man half fish, others say he’s more of a seventy/thirty split. Either way he’s a fishy bastard.

0 comments: