नेपालले भारतलाई दियो १७० रनको लक्ष्य

11:24 PM 0 Comments






१८ माघ, काठमाडौं । बंगलादेशमा जारी यू-१९ विश्वकप क्रिकेटमा नेपालले भारतसामू १७० रनको लक्ष्य प्रस्तुत गरेको छ ।
भारतले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । मीरपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४८ ओभरमा ८ विकेट गुमाएर १६९ रन बनायो ।
नेपालका लागि सन्दिप सुनारले ३७ रज बनाए भने प्रेम तामाङ २९ रनमा अविजित रहे । उपकप्तान आरिफ शेखले २६ रनको योगदान दिए ।
भारतका अभेस खानले ३ विकेट लिए भने मयांक डगर र वाशिंगटन सुन्दरले २-२ विकेट लिए

 

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Unknown

Some say he’s half man half fish, others say he’s more of a seventy/thirty split. Either way he’s a fishy bastard.

0 comments: