काठमाडौंमा यस्तो देखियो माघे संक्रान्ति रौनक (फोटो फिचर )

7:50 PM , 0 Comments

मिडिया एनपी, काठमाडौं, १ माघ । आज माघे संक्रान्ति पर्व सबैले आफ्नो अवस्था र समुदायको रित अनुसार मनाएका छन् । थारु र मगर समुदायले संक्रान्ति पर्वलाई अझ विशेष हर्षोल्लासका साथ मनाउने गर्दछन् । थारुहरुको लागि आजबाट नयाँ वर्ष प्रारम्भ भएको छ । थारु समुदायमाले ‘माघी’ भनिने यो पर्वमा बर्षभरीको समिक्षा गरी आगामी दिनका लागि नयाँ योजना बनाउछन् ।

माघी पर्व मनाउन घरदेखि टाढा रहेकाहरु पनि गाउँ फर्किन्छन् । आफूभन्दा मान्यजनहरुसँग आशिर्वाद लिने, परिवारका सबै सदस्यहरुसँगै बसेर मिठा परिकार बनाएर खाने, नाचगान गर्ने र नयाँ कामको योजना बनाउने माघीको विशेषता हो ।

काठमाडौं उपत्यकामा बसोबास गरेका र घर फर्किन नपाएकाहरु भने टुँडिखेलमा जम्मा भएर माघी मनाए । माघिसँगै माघे संक्रान्ति पनि मनाईएको छ । हेर्नुहोस् राजधानीमा माघे संक्रान्तिको तस्विर कथा ।

\

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Unknown

Some say he’s half man half fish, others say he’s more of a seventy/thirty split. Either way he’s a fishy bastard.

0 comments: