विमल घर्तिमगर, अन्जन विष्ट र अनन्त तामाङ स्पेनी क्लबमा अनुबन्धित

7:05 AM 0 Comments

काठमाडौं । स्पेनको तेस्रो डिभिजन क्लब मार्बेला युनाइटेडले नेपालका तीन राष्ट्रिय फुटबल खेलाडी औपचारिक रुपमा अनुबन्धित गरेको आफ्नो फेसबुक पेज मार्फत जनाएको छ ।



विमल घर्तिमगर, अन्जन विष्ट र अनन्त तामाङलाई औपचारिक रुपमा अनुबन्धित गरेको भन्दै खेलाडीलाई मार्बेला क्लबले आफ्नो सन् २०१६ को यूरोपियन टुर अन्तरगत जर्मनी, होल्यान्ड र बेल्जियममा हुने खेलका लागि अनुबन्धित गरेको बताएको हो ।

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Unknown

Some say he’s half man half fish, others say he’s more of a seventy/thirty split. Either way he’s a fishy bastard.

0 comments: