Glamours & Comedy Music Video Making with Dipen Shah & Sangita Lama

Vibes Creation Presents New Nepali Romantic Song 2016 "Maskera Hidne Kanchhi" By Dhurba Bisco Fet. Mahadev Tripathi, "Music Video Making" By Dinson Shah.
Song: Maskera Hidne Kanchhi
Vocal: Dhurba Bisco Feat. Mahadev Tripathi
Lyrics/ Compose: Aaroha Nepali
Arranger: Suman KC
Audio: Vibes Creation
Video Making .

Artist: Saman Raj Giri/ Sangita Lama/ Dipen Shah/ Binod Rai Make Up: Dipson Pariyar Choreographer:Mahadev Tripathi Cinematography: Bashu Baral Edit/Direction: Dinson Shah Production Manager: Rajindra Giri Gundruke Producer: Binod Lama

Jai Shiva Hindu Prayer- Radio Nepal Opening Bhajan

Jai Shiva Hindu Prayer- Radio Nepal Opening Bhajan
 Shivaratri is celebrated on the 6th night of the dark Phalgun (Feb or March) every year. On the auspicious day, devotees observe fast and keep vigil all night. Mahashivaratri marks the night when Lord Shiva performed the ′Tandava′. It is also believed that on this day Lord Shiva was married to Parvati Ma. On this day Shiva devotees observe fast and offer fruits, flowers and bel leaves on Shiva Linga. Shivaratri is also spelled as Shivratri, Shivarathri and Sivaratri. Shivaratri is an annual Hindu festival popular in both India and Nepal. Of all the many festivals in Nepal this is probably my favorite for many reasons. The primary being that there not too many tourists around as it's usually held in the second or third months of the year which is the end of winter.

महिलाहरु बोतलको रक्सि गिलासमा राखेर पिउँदै अनि तास खेल्दै :: फोटोलाई ठुलो पारेर हेर्नुहोस >>


स्पेनिस क्लबका तीन हस्ती मेस्सी, नेइमार र स्वारेजको १०० गोल -








काठमाडौँ, २४ फागुन - स्पेनिस क्लब बार्सिलोनाका तीन हस्ती लियोनल मेस्सी, नेइमार र लुइस स्वारेजले यो सिजन निकै राम्रो प्रदर्शन गरिहेका छन्।

क्लबका प्राय सबै खेलमा गोल गर्ने गरेका यी तीन खेलाडीले यो सिजनमा बार्सिलोनाबाट अहिलेसम्म एक सय गोल गरेका छन्। ला लिगा अन्तर्गत आइतबार राति एइबरसँगको खेलमा मेस्सीले दुई तथा स्वारेजले एक गोल गरेपछि मेस्सी, नेइमार र स्वारेजले यो सिजनमा गरेको गोल संख्या एक सय पुगेको हो।

यो खेलमा बार्सिलोनाले एइबरलाई ४–० ले हरायो । यो सिजन स्वारेजले सबै प्रतियोगितामा अहिलेसम्म ४२, मेस्सीले ३५ तथा नेइमारले २३ गोल गरेका छन् । ला लिगामा यो सिजन २६ गोल गरेका स्वारेज सर्वाधिक गोलकर्ताको सूचीमा दोस्रो स्थानमा छन्।

२७ गोल गरेका रियल मड्रिडका क्रिष्टियानो रोनाल्डो पहिलो स्थानमा छन्। २१ गोल गरेका मेस्सी तेस्रो स्थानमा छन्। नेइमारले ला लिगामा यो सिजनमा अहिलेसम्म १८ गोल गरेका छन् । एजेन्सी

- See more at: http://dcnepal.com/news/news.php?nid=197290#sthash.wUMNOieT.dpuf

Crime Patrol Dial 100 - क्राइम पेट्रोल - Vikaar - Episode 63 - 5th January, 2016


एकल इन्जिनका विमानमा यात्रु चढ्न प्रतिबन्ध, प्राविधिक परीक्षण गरेर मात्र उडान भर्न निर्देशन -





काठमाडौँ, २४ फागुन - सरकारले एक इन्जिन भएका विमानमा यात्रु चढ्न प्रतिबन्ध गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज एकल इन्जिन भएका विमानमा यात्रु चढ्न प्रतिबन्ध लगाउने र कार्गोका रुपमा मात्रै सञ्चालन गर्ने निर्णय गरेको हो।

कार्गोका रुपमा सञ्चालन अनुमति दिएका विमानको पनि प्रत्येक महिना नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत प्राविधिक परीक्षण गरी प्राप्त प्रतिवेदनका आधारमा मात्र उडाउने निर्णय गरेको छ।

त्यस्तै एकल इन्जिनका जहाज उडाउनु अगाडि परीक्षण गरी दैनिक लगबुक राख्ने र त्यसको अनुगमनका आधारमा मात्र उडान अनुमति प्रदान गर्ने पनि मन्त्रालयले जनाएको छ।

मन्त्रालयले एकल इन्जिन भएका विमान खरिद गरेर ल्याउन प्रतिबन्ध गर्ने निर्णय पनि गरेको छ ।

पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले हाल भएका एकल इन्जिनका विमानलाई कार्गोको रुपमा उडान अनुमति दिने तर आगामी दिनमा एकल इन्जिन भएका विमान खरिद गरेर ल्याउन प्रतिबद्ध लगाइएको जानकारी दिनुभयो।

यही फागुन १४ गते नेपालगन्जबाट जुम्लाका लागि उडेको एयर काष्ठमण्डपको विमान कालिकोटको चिलखायामा दुर्घटना भएपछि सरकारले एकल इन्जिनको विमान सञ्चालन गर्न प्रतिबन्ध लगाएको थियो। नेपालमा हाल एकल इन्जिनका पाँचवटा मात्र विमान छन्।

- See more at: http://www.dcnepal.com/news/news.php?nid=197291#sthash.HNkX4NRn.dpuf

अरुलाई योग सिकाएर सम्पुर्ण रोगको निवारण हुन्छ भन्ने योग गुरु बाबा रामदेब स्वयं आफै डाक्टरको मा गए :: More News >>