Nepali Short Movie : ”Jalan”

New Nepali Movie For Social Awareness. Movie Nepal Make A Short movie For Social awareness. We have more short movie in our Movie Nepal youtube channel Please don’t forget to subscribe our channel.The gist of movie touches the in-core rich traditional and cultural practices, the way of living of people in Gorkha (Nepal) and the comparative lifestyle of people of Sikkimese Nepalese, with that a love story begins between two love birds hailing from Tista and another from Nepal, a boundary which separates two ethnic communities. Producer speaking to VOS cleared that’s it where the title ‘Tista Pari Ko Saino’ emerges from. - See more at: http://www.kantipur-video.com/videos/nepali-short-movie-jalan/#sthash.DINLrzVv.dpuf

Fight Between Host and Participant During Programme -



Prem Geet film has started its promotional campaign at full swing. After getting excellent response from the first song ‘Ma Yesto Geet Gauchu’, film has released its second video song of ‘Jaba Pugchu River Side’ which features Pooja Sharma. Song is composed and written by Arjun Pokharel which is sung by Subani Moktan.

Song features Pooja Sharma in glamorous avatar which will help the film to create good hype before the release of the film. Prem Geet is second film of producer Santosh Sen after Chankhe Shankhe Pankhe. Prem Geet is directed by Sudarshan Thapa who claims that Prem Geet is a pure love story film like his first venture ‘Mero Euta Sathi Cha’. Prem Geet features Pooja Sharma, Pradeep Khadka, Saroj Khanal in lead role. Pradeep Khadka is debuting as an actor from this film. Watch the video and enjoy

- See more at: http://www.ktmvideo.com/videos/fight-between-host-and-participant-during-programme/#sthash.r6HeMB2C.dpuf/

प्रदर्शनकारीले प्रहरी चौकीलाई लक्षितगरि ३४ पेट्रोल बम प्रहार, जानकी मन्दिर क्षेत्र तनाव -

जनकपुर, १४ पुस । प्रहरी र प्रदर्शनकारीबीच झडपका कारण जानकी मन्दिर क्षेत्र तनावग्रस्त बनेको छ । प्रदर्शकारीले जानकी प्रहरी चौकीलाई लक्ष्य गरी पेट्रोल बम प्रहार गरिरहेका छन् । प्रदर्शनकारीले प्रहार गरेको पेट्रोल बमले चौकी नजिकै रहेको गोलघरमा आगो लागेकामा प्रहरीको सक्रियतामा नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तीन दिनदेखि सो क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप जारी छ । प्रजिअ कालीप्रसाद पराजुलीका अनुसार प्रदर्शनकारीले चौकीलाई लक्ष्य गरी ३४ पेट्रोल बम प्रहार गरेका थिए । सोमबार पनि भएको झडपमा २२ प्रदर्शनकारी घाइते भएका थिए । -

प्रदर्शनकारीले प्रहरी चौकीलाई लक्षितगरि ३४ पेट्रोल बम प्रहार, जानकी मन्दिर क्षेत्र तनाव


जनकपुर, १४ पुस । प्रहरी र प्रदर्शनकारीबीच झडपका कारण जानकी मन्दिर क्षेत्र तनावग्रस्त बनेको छ ।
प्रदर्शकारीले जानकी प्रहरी चौकीलाई लक्ष्य गरी पेट्रोल बम प्रहार गरिरहेका छन् । प्रदर्शनकारीले प्रहार गरेको पेट्रोल बमले चौकी नजिकै रहेको गोलघरमा आगो लागेकामा प्रहरीको सक्रियतामा नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
तीन दिनदेखि सो क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप जारी छ । प्रजिअ कालीप्रसाद पराजुलीका अनुसार प्रदर्शनकारीले चौकीलाई लक्ष्य गरी ३४ पेट्रोल बम प्रहार गरेका थिए । सोमबार पनि भएको झडपमा २२ प्रदर्शनकारी घाइते भएका थिए ।

Actress Nita Dhungana Actor Amesh Bhandari Fulai

Neeta is one of the more talked actress in the Nepali film industry. She had earned a name for herself through movies and music videos. She started off her career in acting as a child artist when she was in Hetauda. Before entering into the Nepali film industry she has three Bhojpuri films under her belt. Her First Nepali Film was KISHAN and than she never had to look back. She is now one of the busiest actresses in the industry.5 ft 4 inch in height she likes to work out in the gym and stay. - See more at: http://www.kantipur-video.com/videos/actress-nita-dhungana-actor-amesh-bhandari-fulai/#sthash.9Lsp8sUV.dpuf

सभापतिमा उम्मेदवारी दिएरै छोडने पौलेलले भने ‘कोइराला र देउवा विश्राम लिनु’


काठमाडौँ, १४ पुस । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले नेताद्वय सुशील कोइराला र शेरबहादुर देउवालाई विश्राम लिन आग्रह गरेका छन् ।
नेपाली काँग्रेस गुल्मीले आयोजना गरेको ‘कस्तो बन्यो संविधान, सद्भाव र एकताको अभियान’ अन्तर्गत कार्यक्रममा सहभागी हुन सदरमुकाम तम्घास पुगेका नेता पौडेलले अब सधैँ भागबन्डाबाट पार्टी चल्न नसक्ने बताउँदै अब कार्यकर्ताका लागि मूल्याङ्कन गर्ने बेलवा भएको बताए ।
कोईराला र देउवा दुवैले सभापति र प्रधानमन्त्रीको अनुभव बटुलिसकेको हुँदा उनिहरुलाई आराम गर्न आग्रह गर्दै आफूलाई पार्टी सभापतिका लागि सहयोग गर्न अपिल गरे ।
यसपालि आफूले कुनै पनि हालतमा सभापतिमा उम्मेदवारी दिने घोषणा पनि उनले गरे । पौडेलले यही संविधानको सेरोफेरोमा रहेर मधेसको समस्या समाधान हुने बताउँदै काँग्रेसले सरकार बाहिरबाटै भए पनि मधेसको आन्दोलन अन्त्य गर्नका लागि भूमिका निर्वाह गरिरहेकाले अब मधेस आन्दोलन रोकिने विश्वास व्यक्त गरे ।

अर्को साता नाकाबन्दी हटाउने विषयमा छलफल हुन्छः ठाकुर -

काठमाडौँ, १४ पुस । तराई मधेस लोकतान्तिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले आगामि पुस १९ गतेपछि बस्ने संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकमा नाकाबन्दी अन्त्य गर्ने सहितको विषयमा छलफल हुने बताएका छन । मधेस आन्दोलनको सफल अवतरणको लागि ध्यानआर्कषित गर्दै रिपोर्टर्स क्लब नेपालले बुझाएको ज्ञापन पत्र बुझ्दै उनले भने,‘मोर्चाले समय समयमा आन्दोलनको स्वरुप परिवर्तन गर्दै आएको छ । अहिले पुस १९ गते सम्मको कार्यक्रम चलिरहेको छ । त्यसपछि बस्ने मोर्चाको बैठकमा नाकाबन्दी अन्त्यसहितका एजेण्डाहरुमा छलफल हुन सक्छ ।’ अध्यक्ष ठाकुरले आफूहरुको ११ बुँदे प्रस्तावमा बुँदा गत रुपमा छलफल गर्दै सहमति भएका विषयलाई एका तिर राखेर सहमति नबनेका विषयमा छलफल गर्दै जानु पर्ने भन्दै राज्यले विश्वासिलो बातावरण बनाए तीन महिनामा सीमांकन मिलाउने विषयमा पनि सहमति हुन सक्ने संकेत गरे । उनले भने,‘तीन महिनामा सीमांकन मिलाउने विषयमा हामीलाई विश्वास दिलाउन सक्नु पर्यो नि । अहिलेसम्म भएका लिखित सहमतिको उल्लघन भएको छ । तीन महिना भन्दा भन्दै चार महिना भईसक्यो कुरा मिलाएको भए भई हाल्थ्यो नि ।संविधानको प्रस्तावनादेखि अन्त्यसम्म हामीमाथि विभेदै विभेद छ । त्यहाँ जनयूद्ध राख्न हुने मधेस आन्दोलन राख्न किन नहुने ? यस्तो अवस्थामा कसरी विश्वास गर्नु ? संसदमा सडकमा पनि पेलिरहेका छन, संसदमा पनि पेलिरहेका छन ।’ अध्यक्ष ठाकुरले सरकारले बार्ताबाट समस्याको समाधान नचाहेकोले अहिलेसम्म समाधान नभएको भन्दै काग्रेस र एमाओवादीसँगको बार्ता पनि कुनै निष्कर्समा पुग्न नसकेको बताए । उनले भने,‘ अनौपचारिक रुपमा काग्रेस र एमाओवादीसँग बार्ता भईरहेको तर ती बार्ता पनि कुनै निष्कर्समा पुगेको छैन ।’ सरकारसँग आन्दोलन दवाउने वा माग पुरा गरेर समाधान गर्ने दुई विकल्प रहेको भन्दै अरुलाई जनावर नामाकरण गर्ने सरकारको आफ्नै जनावर जस्तै अमानवीय ब्यवहार रहेको आरोप लगाए । उनले भने,‘ मधेसीलाई जनावर जस्तै बुटले कुल्चिदा अर्को आमानवीय ब्यवाहार हुँदैन । त्यसैले दमन बन्द नभएसम्म सार्थक बार्ता हुन सक्दैन । सरकारको पछिल्लो क्रुरता सद्भावना पार्टीका राजेन्द्र महतोमाथि गरेको आक्रमणले प्रष्ट पारेको छ ।’ नाकाबन्दीकारण भुकम्प पीडितले ज्यान गुमाउनु परेको भनि सोधेको प्रश्नमा उनले भुकम्प पीडितलाई आफूहरुले सक्दो सहयोग गरेको दावी गर्दै भने,‘ प्राधिकरण विद्येयक पारित गर्न सहयोग गर्यौ । भर्खर सिईओ नियूक्त गर्दैछ । हामीले होईन् सरकारले काम गर्न सकेको छैन । हामीलाई विदेशी ठान्ने सरकारले आफ्ना नागरिकलाई बचाउनु पर्यो नि । हाम्रो समस्याको कारण तपाईहरु पनि पीडित हुनु भएको छ , यो कुरा सरकारले बुझेको छैन । ’ उनले थपे,‘मधेसमा सबैतिर लाठी चलाउँछन अनि हामी कहाँ गएर बस्ने ? दशगजामा पनि लाठि चलाउँछ । हाम्रो कुरा सुन्दैन उल्टै हामीलाई दोष लगाउँछन । अभाव हाम्रो कारण भएको होईन, सरकारको कारण भएको हो । - See more at: http://www.zoomnp.net/archives/19922#sthash.Zq5UrSqf.dpuf