विमलेसको प्रेम वियोगमा यसरी पोखियो सम्पदाको आँसुु (भिडियो सहित) -
मिडिया एनपी, काठमाडौं, १८ फागुुन । मोडल विमलेस अधिकारीले मोडल सम्पदा बाँनियालाई धोका दिएका छन् । सम्पदालाई प्रेम गरेर धोका दिएका विमलेसको वियोगमा सम्पदा निक्कै रोएकी छन् । सम्पदाको प्रेम वियोग र विमलेसको धोका एउटा गीतको म्यूजिक भिडियोमा देखिएको हो । गायिका माण्डवी त्रिपाठीको स्वरमा समावेश ‘तिम्रो हेराई भित्र’ बोलको गीतको म्यूजिक भिडियोमा यि दुुईको प्रेम र धोकालाई देखाईएकोे छ ।
श्रीधर पौडेलले निर्देशन गरेको भिडियोमा आफूले प्रेम गरेको एक यूवकले धोका दिएपछि यूवतीले पोख्ने पीडालाई देखाइएको छ । दीपक शर्माको संगीत, जनकराज शाहको शब्द रहेको यो गीतको भिडियोलाई अर्जुन पोख्रेलले सम्पादन गरेका छन् ।
भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |
0 comments: