रेखाको पाउजुको आवाजमा यसरी छमछम नाचे आश्मा र आभाष (भिडियो सहित) -
यो गीतमा नायिका थापाका साथमा उनले यसै फिल्मबाट रंगीन दुनियाँमा होमिएका उनका छोरा आभास अधिकारी देखिएका छन् । साथमा गीतमा फिल्ममा आभासको जोडी भनेकी आष्मा पनि रहेकी छन्।गीतमा थानेश्वर गौतम र माण्डवी त्रिपाठीको स्वर रहेको छ बने संगीत थानेश्वरले दिएका हुन् ।
रामजी लामिछानेले करियोग्राफी रहेको फिल्मलाई सबिर श्रेष्ठले निर्देशन गरेका हुन् । नायिका थापाले फिल्मलाई नारी प्रधान फिल्म भनेर प्रचार गर्दै आएकी छन् ।
भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |
.png)

0 comments: