Event Video

4:30 AM , 0 Comments

धेरै भ्रष्टाचार हुने मुलुकको सूचीमा परेको नेपालको अवस्था हरेक वर्ष खस्किँदै गइरहेको छ। भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय संस्था ’ट्रान्सपरेन्सी इन्टरनेशनल’ जारी गरेको सूचकांकअनुसार सन् २०१५ मा नेपालमा भ्रष्टाचार झनै बढेको पाइएको छ। ट्रान्परेन्सी इन्टरनेसनलको भ्रष्टाचार अवधारणात्मक सूचकांककोे सूचीमा नेपाल चार स्थान तल खस्किँदै १३०औं स्थानमा पुगेको छ। सन् २०१४ मा १२६ औं स्थानमा रहेको नेपाल यो वर्ष चार स्थान तल झर्दै १३० औं नम्बरमा पुगेको छ। ट्रान्परेन्सी इन्टरनेसनलले बुधबार सार्वजनिक गरेको सन् २०१५को प्रतिवेदनमा १६८ मुलुकमध्ये नेपाल १३० औं स्थानमा रहेको छ। २७ औं स्थानमा रहेको भुटान दक्षिण एसियाली मुलुकहरुमध्ये सबैभन्दा कम भ्रष्चारा हुने मुलुकमा रहेको छ।  

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Unknown

Some say he’s half man half fish, others say he’s more of a seventy/thirty split. Either way he’s a fishy bastard.

0 comments: