यस्त छन् हुन् भूकम्प पीडितलाई सरकारले बनाइदिने घरका नमूनाहरु
यस्त छन् हुन् भूकम्प पीडितलाई सरकारले बनाइदिने घरका नमूनाहरु
सरकारले भूकम्प पीडितहरुका लागि भूकम्प प्रतिरोधी ९ वटा घरका नमूना सार्वजनिक गरेको छ । शहरी विकास तथा भवन निर्माण बिभागले गएको असोजमा ढुंगा र इँटाले बनाउने घरको मोडल, बनाउने तरिका, त्यसमा लाग्ने जनशक्ति र सामग्री सहितको विस्तृत प्रतिवेदन तयार पारेको छ। घर बनाउन सरकारले दिने २ लाख रुपैयाँ अनुदान रकमबाट आफूलाई मन पर्ने नमूना रोजेर भूकम्प पीडितहरुले घर बनाउन सक्नेछन् । यदि २ लाख रुपैयाँ भन्दा बढी रकम लागेमा घरधनी आफैले ब्यहोर्नुपर्ने छ ।
शहरी विकास तथा भवन निर्माण विभागका इन्जिनियरहरुले खासगरी ग्रामीण क्षेत्रलाई लक्षित गरी तयार पारेका घरहरुका नमूना र विशेषता यसप्रकार छन् ।


भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |
.png)

0 comments: