जंगली हात्तीको आक्रमणबाट झापाको धुलावारीमा एकजनाको मृत्यु

11:58 PM 0 Comments

विर्तामोडः जंगली हात्तीको आक्रमणबाट झापाको धुलावारीमा एकजनाको मृत्यु भएको छ। जंगली हात्तीको आक्रमणबाट मेचीनगर नगरपालिका ४ का ६४ बर्षिय डम्बर बहादुर कुँवरको मृत्यु भएको इलाका प्रहरी कार्यालय धुलाबारीले जानकारी दिएको छ। इप्रका धुलाबारीका प्रमुख प्रहरी निरीक्षक सुवास बुढाथोकीका अनुसार हात्ती गाउँमा छिरेपछि खेदाउने क्रममा कुँवरको मृत्यु भएको हो।

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Unknown

Some say he’s half man half fish, others say he’s more of a seventy/thirty split. Either way he’s a fishy bastard.

0 comments: